कहिले औंशी को कालो रात पनी एक पल मै बितेर जन्छ त!
कहिले पूर्णिमा को एक पल बीताउन जुनी बीते झै लाग्छ !!
कहिले गन्तब्याले ढोकामा प्रतीक्षा गरिरहेको हुन्छ !
कहिले गंताब्या पाउन लाई जुनी बितेर जन्छ!!
कसैले आँखा नै खोल्यो त सुनैसुनको सहरमा !
कसैली झुपडी बनाउना लाई नै जुनी बितेर जन्छ !!
कहिले नजर मिलाउना लाई जुनी बितेर जन्छ !
कहिले माया पाउन लाई जुनी बितेर जन्छ !!
माया लाई सस्तो समझनछन यहाँ मनिसहरु!
त्येही चोखो माया पाउन लाई जुनी बितेर जन्छ !!
अरुको पनी मन हुन्छ भनेर सोच्दैनन कोही यहाँ !
त्येसैले त मनिस यहाँ अरुको मान तोडर जन्छ!!
अनि एक पलमै टूटेर जीवनका सारा साम्बन्ध हरु
ति साम्बन्धहरु जो गस्नलाई जुनी बितेको हुन्छ !!!!!!!!
Singapore
hello
Singapore
my id:md_kp1@hotmail.com...or...yahooo
Kathmandu
Nepal
by
New York
United States
Kathmandu
Nepal
Kathmandu
Nepal
Dhaka
Bangladesh
Lalitpur
Nepal
Nepal
Pune
India
कहिले पूर्णिमा को एक पल बीताउन जुनी बीते झै लाग्छ !!
कहिले गन्तब्याले ढोकामा प्रतीक्षा गरिरहेको हुन्छ !
कहिले गंताब्या पाउन लाई जुनी बितेर जन्छ!!
कसैले आँखा नै खोल्यो त सुनैसुनको सहरमा !
कसैली झुपडी बनाउना लाई नै जुनी बितेर जन्छ !!
कहिले नजर मिलाउना लाई जुनी बितेर जन्छ !
कहिले माया पाउन लाई जुनी बितेर जन्छ !!
माया लाई सस्तो समझनछन यहाँ मनिसहरु!
त्येही चोखो माया पाउन लाई जुनी बितेर जन्छ !!
अरुको पनी मन हुन्छ भनेर सोच्दैनन कोही यहाँ !
त्येसैले त मनिस यहाँ अरुको मान तोडर जन्छ!!
अनि एक पलमै टूटेर जीवनका सारा साम्बन्ध हरु
ति साम्बन्धहरु जो गस्नलाई जुनी बितेको हुन्छ !!!!!!!!
Pokhara
Nepal
ma lalitpur tira aauda tinlai mail garchau hai
ani coll kasto chaldai chata>?